आ.व. २०८२/८३ मा राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रमको कार्यान्वय मार्गदर्शनमा आधारित राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रम (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका, २०८२ अन्तर्गत सञ्चालन गर्न सकिने कार्यक्रमहरु सम्बन्धी संक्षिप्त जानकारी १. आ.व. २०८२/८३ मा राष्ट्रिय रोजगार प्रवर्धन कार्यक्रमको कार्यान्वयन मार्गदर्शनको खण्ड (ख) ६ अनुसार राष्ट्रिय रोजगार प्रवर्धन कार्यक्रम (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका, २०८२ को दफा १९ (१९.
स्थानीय तहका आयोजना मार्फत न्यूनतम रोजगारी व्यवस्थापन: न्यूनतम रोजगारीका लागि स्थानीय तहले भौतिक पूर्वाधार, सामाजिक विकास, सशक्तिकरण र सार्वजनिक पूर्वाधारहरुको मर्मत सुधारका लागि न्यूनतम रोजगारीका आयोजना सञ्चालन गर्न सक्नेछ ।) बमोजिम सञ्चालन गर्न सकिने कार्यक्रमहरु यसप्रकार १.
भौतिक पूर्वाधार सम्बन्धी रोजगारमूलक आयोजना ४ सडक निर्माण, स्तरोन्नति र मर्मत ४ पैदलमार्ग, सिँढी बाटो र ट्रेल सुधार ७ खानेपानी योजना (मुहान संरक्षण, ट्यांकी, पाइप बिछ्याउने) ४ सिँचाइ कुलो, पोखरी र साना जलाशय निर्माण तथा मर्मत ७ साना कल्भर्ट निर्माण मर्मत ० ढल निकास ४ विद्यालय, स्वास्थ्य चौकी, सामुदायिक भवनको मर्मत सम्भार ७ बसपार्क, हाटबजार, प्रतीक्षालय मर्मत ७ नदी नियन्त्रण, ग्यावियन वाल, तटबन्ध ४ सडक छेउछाउ वृक्षारोपण तथा हरियाली प्रवर्द्धन ७ स्थानीय परिवेश अनुसारका अन्य उपयुक्त आयोजनाहरु………
