यहि मिति २०८१ पुस २५ (९ जनवर, २०२५) गतेका दिन सञ्चालन हुने Employment Sector Reform Dialogue Forum को छैटौं शृंखलामा सहभागी हुन तल उल्लेखित लिङ्कमार्फत रजिष्ट्रेसन गर्नु हुन अनुरोध गर्दछु । यस छलफल कार्यक्रममा राष्ट्रिय व्यवसायिक प्रशिक्षण प्रतिष्ठानका निर्देशक/उपसचिव श्री बिन्दा अचार्य, डेभलपमेन्ट प्रोफेसनल श्री प्रतिमा कुंवर र तिलोत्तमा नगरपालिका, रुपन्देहीका रोजगार संयोजक श्री शंकर पन्थी ज्यू प्यानलिष्टको रुपमा रही आफ्नो प्रस्तुतीकरण गर्नु हुनेछ ।

https://forms.gle/4B5qBuWS3sZeiTzu5

Categorized in:

Upcoming Events,

Last Update: January 2, 2025