संदीप कुमार साह (रोजगार संयोजक) परोहा नगरपालिका, रौतहट श्रमको सम्मान किन…. ..] धारा १७ (२) च (१) – श्रमप्रति अवहेलना गर्न नहुने । ..] धारा १८ (४) – समान कामका लागि लैङ्गिक आधारमा पारिश्रमिक तथा समाजिक सुरक्षामा कुनै भेदभाव गरिने छैन् । ..] धारा १९ (१) – श्रमप्रति अवहेलना, जातीय छुवाछुत एवम् लैङ्गिक भेदभाव हुने सञ्चार गर्न नहुने । ..] धारा ३३ – प्रत्येक नागरिकलाई रोजगारीको हक हुने । ..] धारा ३४ (२) – प्रत्येक श्रमिकलाई उचित पारिश्रमिक, सुविधा तथा योग्दानमा आधारित सामाजिक सुरक्षाको हक हुने ।
