श्रम र रोजगारीको क्षेत्रमा कार्यरत वा आबद्ध ईच्छुक व्यक्तिहरुले Employment Sector Reform Dialogue Forum को विज्ञ सूची (Roster) मा सूचीकृत भई श्रम तथा रोजगारीको क्षेत्र सुधार गर्न सङ्घीय, प्रदेश र स्थानीय स्तरमा आवश्यक सहयोग, सहकार्य, सहजीकरण, प्रस्तुतीकरण, अध्ययन तथा अनुसन्धान कार्य गर्नका लागि विज्ञको सूची (Roster) मा सूचीकृत हुन सम्बन्धित सबैलाई अनुरोध गर्दछु । तल दिईएको लिङ्क मार्फत सूचीकृत हुनु होला ।
