संदीप कुमार साह (रोजगार संयोजक) परोहा नगरपालिका, रौतहट ०» प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका, २०७५ को दफा ० एकीकृत श्रम तथा रोजगार सेवा (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०८० को दफा २९ मा रोजगार सम्वाद मञ्चको ४७ मा रोजगार सम्वाद मञ्च सम्बन्धी व्यवस्था रहेको, रोजगार सम्वाद मञ्च: (१) प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत संघ, प्रदेश र स्थानीय तहमा रोजगारीको क्षेत्रमा रहेका अवसर तथा सम्भावनाको पहिचान, समस्याहरुको निदान र रोजगारी सिर्जनाका नवीनतम उपाय एवं ढाँचा तथा विधिहरुको विकास गर्न र रोजगार नीति र कार्यक्रमका सम्बन्धमा आवश्यक सुभझाव दिन मन्त्रालय, प्रदेशको सम्बन्धित मन्त्रालय र स्थानीय तहले निजी, सहकारी तथा रैरसरकारी क्षेत्र र नागरिक समाज एवम् सञ्चार जगत समेतको सहभागितामा रोजगार सम्वाद मञ्चहरु गठन गर्न सक्नेछन् ।
व्यवस्था रहेको न्५ व्यवस्था रहका » रोजगार सम्बाद मञ्चको सञ्चालन गर्ने : (१) स्थानीय तहले रोजगारको हकको प्रभावकारी कार्यान्वयन, स्थानीय तहमा उपलव्ध हुने रोजगारको अवसरको पहिचान, समस्याको निदान र रोजगारको क्षेत्रमा नविनतम उपाय र विधिको पहिचान गर्न रोजगार सम्वाद मञ्चको सञ्चालन गर्न

Sandeep sir’s progress be always successful.